त्यो रात

त्यो रात

आकाशमुनि बसिरहेको म

ती ताराहरूमा

तिमीलाई खोजी रहें

तिमीलाई त पाइन

चन्द्रमा मिल्यो

पोखे गुनासो उसंग

उसले सुनेन

आफ्नै धुनमा थियो ऊ

“तिमी कहाँ छौ ?”

भन्दा-भन्दै

रात बिताएँ

वरिपरि रहेका घरहरुको

संख्या गन्न भ्याएँ

हेर आजलाई

तिमी छौ

यतै छौ

म नजिकै छौ

तर त्यो चन्द्रमा

ऊ किन लुक्यो

त्यस्तै रात

आज पनि छ

त्यहि ताराहरु

आज पनि चियाईरहेका छन्

तर चन्द्रमा कहाँ गयो ?

शायद चन्द्रमा

लाजले मरयो

किनकि आज मसंग

तिमी छौ

आज छौ

मात्र म र तिमी

मात्र हामी >>>>

मात्र हामी

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s