childrens day

हामी साना, देउता समान र नेपालका भविष्य भनिने बालबालिकाहरु साँच्चै मनदेखि सफा र निश्चल हुन्छौ | हामीलाई आफ्नो जीवनबाट धेरै आशा हुदैन | हाम्रो पात्रोमा मात्र केहि दिनहरु हुन्छन जसकालागि हामी धेरै उत्साहित हुन्छौ र यस्तै दिनहरु मध्ये एक हो “बाल दिवस ” |

नेपाली विद्यालयहरुमा “बाल दिवस” २९ असोज र अन्तरास्ट्रिय बाल दिवस २० नोवेम्बर मानिए तापनि नेपालमा रहेर “सि. बि . एस. इ. ” पाठ्यक्रम पढाउने विद्यालयहरुमा “बाल दिवस” हरेक बर्ष १४ नोवेम्बर मानिन्छ|

सबै स-अन बालबालिकाहरु जस्तै ममा पनि आजको दिनदेखि धेरै आशा थियो र हुनु पनि पर्चा आखिर आजको दिन थियो मेरो दिन , मजस्ता स-साना बालबालिकाहरुको दिन | महिनौडेकी हामी सानुनानुले कामना गरेको दिवस ,” बाल दिवस”

बिहान उठ्दा बेग्लैखालको अनुभूति भयो | आज म स्वतन्त्र थिए , यताबाट पनि, उताबाट पनि जताततै बाट नि ! जुनसुकै काम गर्न फ्रीडम |

विध्लाया पुग्दा आज कक्षा १देखि ५ पिकनिकको लागि “केडिया गार्डेन ” र कक्षा ६ देखि १० सम्मका लागि विद्यालयले विभिन्न कार्यक्रम आयोजित गरेको सुन्दा झन् खुशी भए | स्कुलमा सबै विद्यार्थीसंग मिलेर खेल्दा , नाच्दा, गाउँदाको अनुभव आफैमा अनौठो र रमाइलो थियो | स्कुलबाट छुट्न मन नै लागें | बसमा पनि हामी हाँस्दै -गाउँदै -गफैदैं घर आएँ |

घरमा पनि आमाबुबाबाट उपहार पाइए | जे भए पनि आजको दिन सबैभन्दा रमाइलो थियो | यस्ता “दिवसहरु” दिनदिनै किन आउदैनन् ? at last HAPPY

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s