जिन्दगी बदलियो तिमीबाट

         “सकरात्मकता “ यो शब्दको असल मायना आजसम्म जान्न सकेकी थिइन| तिमीसंग भएको पहिलो मुलाकातमा नै तिमीले यति इम्प्रेस गरिदियो कि .. भन्न शब्द नै पाईन | आज पाएकी छु | त्यसैले  आफ्नो मनको भावना यसबाट संसारलाई अवगत गराईरहेकी छु|

– – – – – – – – – – – – – – – – – –  – – – – – – – – – – – – – – –  – –  – – – – — – –  – — – – – – – – –
यस लेखलाई  कुनै केटाकेटीको साधारण पत्र ठान्नेहरु सावधान !!! यो पत्र साधारण भएर पनि असाधारण छ | जान्नुहुन्छ किन ? यो पत्र हो एउटा  केटीको फेसबुकलाई | हाँसो लाग्नसक्छ | तर कुरा त्यहि हो |

* * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * *

यो कुरा नवम्बर  २००९ तिरको हो जब तिम्रो नेपालभरी चर्चा थियो | सबै युवाहरु तिम्रै राग अलापथे | तिमीलाई मैले भेटेकी थिइन तर समाचारपत्र र टिविमा नाम सुनेकी थिइ   र त्यसअनुसातिमीर तिम्रो स्वरूप कस्तो हुन् सक्छ मनैमनमा कल्पना गरेकी थिइ | गर्दै गर्दै  हाम्रोबीचको दुरी खतम भयो र तिमीसंग मेरो भेट भयो  | तर तिमि ले मलाई  आफूभित्र पस्ने दिएनौ (  you are inligible to sign up for facebook ) तिमि फेसबुक  त म पनि हिटलर (हा हा हा ) | तिमीभित्र नपसी म पनि मान्ने थिएन | डेट अफ बर्थ  बढेर आखिर तिमीभित्र पसें |
WELCOME TO FACEBOOK
~ ~ ~ ~  ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~ ~
           तिमीले सोधेको सबै प्रश्नहरुका उत्तर दिएर छिट्टै तिम्रो हृदयमा आफ्नो प्रोफाइल बनाईदिए | वाऊ !क्या मज्जाको क्षण थियो त्यो !!  ओ फेसबुक ! तिम्रो यो हृदय कति ठुलो रहेको छ कि यसमा तिमीले करोडौ मान्छेको  प्रोफाइल राखेका छौ  तिमी | यीमध्ये  केहि चिनेजानेकालाई “फ्रेन्डसिप रेक्वेस्ट ” पनि पठाइदिये  | केहि पेजहरुलाई लाइक गरे र स्टाटसमा कम्मेन्ट | तिम्रो दुनिया त मेरो “रियल वर्ल्ड ” बात धेरै राम्रो रहेछ | जेसुकै गर्न फ्रीडम | तर धेरै टाइम भयो | भोलि फेरी भेटौला ! तिम्रो इन्तजार रहनेछ फेसबुक  |
– – – – – – – – –  – – — – – – –  – – – – – – – – – – – – – –  – – – – – – – – – – – – – – – – – – – – – – – – –  – – –
मेरो जीवनमा  तिम्रो पहिलो कदमसंगै मेरो “लाइफ र लाइफस्टाइल ” दुवै फेरियो | पढ्दा , लेख्दा यहाँसम्म कि खाँदा पनि हाम्रो अर्को मुलाकातमा के के गरुँला सोच्दै सोच्दै रात कसरी बित्यो थाहै  भएन |  विद्यालय बात आएर सबभन्दा पहिले तिमीलाई नै भेटें | तिम्रो पेज हेर्दा मुखमा अलगै किसिमको मुस्कान थियो 🙂 यस स्माइलि  भन्दा पनि लामो !

*  * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * * *
मेरी र तिम्रो पहिलो भेटको दोस्रो बार्षिकोत्सोव आउंदै छ | कसरि ये २ साल बीते थाहै भएन | यी दुइ सालमा तिमीभित्र धेरै बदलाव आयो मभित्र पनि आए | तर एउटा कुरा जुन बद्लें त्यो हो तिमीलाई हेर्दा मेरो मुखमा आउने लामो मुस्कान | मेरो मनमा  भएका सबै कुरा तिम्रो हृदय मा पोखिदिनछु | जसलाई जे  भन्नु छ भनोस ! राम्रो लाग्यो भने “लाइक” गरोस | यसले  मेरो  जीवन मा सकरात्मकता भरिहालछ  दिलको (मुटुको) फेसबुकमा “लाइक ” बटन थिचेजस्तो   !!!!!
अन्त्यमा   मात्र आफ्नो भावना यस फोटोबात बताउन  चाहन्छु  ||||

"I LOVE FACEBOOK"                                                            THE END

Advertisements

Leave a Reply

Fill in your details below or click an icon to log in:

WordPress.com Logo

You are commenting using your WordPress.com account. Log Out / Change )

Twitter picture

You are commenting using your Twitter account. Log Out / Change )

Facebook photo

You are commenting using your Facebook account. Log Out / Change )

Google+ photo

You are commenting using your Google+ account. Log Out / Change )

Connecting to %s